ताजा
Showing posts with label notice. Show all posts
Showing posts with label notice. Show all posts

कक्षा ११ मा भर्ना खुल्याे !!!

SEE उत्तीर्ण सम्पूर्ण विधार्थी भाइ बहिनीहरुलाइ हार्दिक बधाइ ज्ञापन गर्दै श्री पञ्चकन्या माध्यमिक विद्यालय बेलकोटगढी-११, नुवाकोटमा कक्षा ११ मा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौं ।



Share:

SEE नतिजा सम्वन्धमा

 श्री पन्चकन्या मा.बि. बेलकोटगढी -११ बाट SEE परीक्षा २०८० मा सहभागी ३६ जना सहभागी मध्ये सर्बोकृस्ट ३.६१ GPA सहित २० जना upgrated भएका छ्न १ बिषयमा NG ६ जना, २ विषयमा NG ४ जना र ६ जनाको २ भन्दा बढी बिसयमा NG आएको जानकारी गराउदछौ ।

यस नतिजाका लागि अहोरात्र खट्नुहुने विषय शिक्षकहरु प्यारा विद्यार्थी भाइबहिनीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार।






Share:

अभिभावकहरुको लागि जानकारी

हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउनुभन्दा पहिले र विद्यालयबाट घर पुगिसकेपछि हेर्नुपर्ने कुराहरु:

  • १) नानीबाबुहरुले गृहकार्य पूरा गरे नगरेको हेर्ने
  • २) कापी , पेन्सिल , डट्पेन छ छैन त्यो हेर्ने
  • ३) स्कुल पोशाक सफा छ छैन हेर्ने 
  • ४) नङ , कपाल , हात , खुट्टाको सरसफाइमा ध्यान दिने
  • ५) विद्यालयबाट घर फर्केपछी उनीहरुसँगै बसेर गृहकार्य गराउने
  • ६) दिनभरी विद्यालयमा भएका गतिविधिहरु सोध्ने
  • ७) घर नै पहिले पाठशाला भएकोले नानीबाबुहरुको अगाडि घर झगडा कहिल्यै नगर्ने
  • ८) घर परिवारको सदस्यहरुले आफ्ना नानीबाबुहरुको अगाडि  नराम्रो शब्द कहिल्यै नबोल्ने 
  • ९) आफूभन्दा सानालाई माया गर्न र ठुलालाई आदर गर्न सिकाउने
  • १०) घरमा आएका पाहुनालाई सत्कार गर्न सिकाउने
  • ११) नानीबाबुहरुलाई उनीहरुको लुगा , आफूले खाएको भाँडा आफैँ धुन लगाउने
  • १२) विदाको समयमा खेतबारीको काम सिकाउने
  • १३) हप्ताको एक पटक विद्यालयमा जाने वा फोन एवम् म्यासेन्जरबाट प्रधानाध्यापक वा कक्षा शिक्षकलाई सम्पर्क गरेर आफ्ना नानीबाबुहरुको पढाइबारे बुझ्ने ।

Share:

विद्यालयको पुस्तकालय ब्यबस्थापन र पुस्तकहरु दर्ता कार्य सप्पन्न ।

अतिरिक्त कार्यक्रम अन्तर्गत मिति २०८१/०२/०४ गतेका दिन  विद्यालयको पुस्तकालय ब्यबस्थापन र पुस्तकहरु दर्ता कार्य सप्पन्न गरिएको छ ।






Share:

Categories

Our Facilities:

  1. Extra Curricular Activities (ECA).
  2. Safe and Pure drinking water.
  3. CCTV monitoring

Message from Principal:


Our Programmes:

ECD
Early Childhood Development Group
Grade One to Twelve (+2)
We are offering classed from grade one to class 12.

Support | Donation

You can support learning through donation or support to our school.
Click here to Donate